अस्ट्रेलियन सहरका नगरपालिका को उघ्र व्यवहार सहन नसकेर 5000 नेपाली नागरिक र बिद्यार्थी नेपाल नै फर्कने
गरिखान नदिने नगरपालिकाको हातमा, migrate गरेर नया जीवन बसाल्न गएका नेपाली expat नागरिक Australia मा अलपत्र परेका छन्। सैयौं नेपाली ले Sydney को George Street, Pitt Street, Circular Quay जस्ता high footfall हुने सहरी टोल र ब्यापारिक केन्द्र का footpath मा कपडालत्ता र साग सब्जी को व्यापार गरेर गुजारा गरिरहेको स्थिति छ।
नेपाली ले एस्तो व्यापार गर्नु अगाडी अरु कुनै देशकाले पनि एस्तो दिमाग लगाउन सकेका थिएनन्। बहाल तिर्नु नपर्ने, cash मा व्यापार गरेर tax को अनावस्यक भार बोक्न नपर्ने र मनग्गे व्यापार फाइदा हुने एस्तो footpath व्यापारमा Australia मा नेपालीको नै सबैभन्दा बलियो पकड छ।
कसैले दाबि पनि नगरेको, प्रतक्छ रुपमा उपभोग पनि गतिलो नभएको सडकका किनार, काम नलाग्ने सामुदायिक park, खोलानहर छेउका खेर गएका जग्गाजमिन Australia मा धेरै छन्
Melbourne को Flinders Street station बाहिरको पदयात्री मार्ग (footpath) मा बर्षौं देखि mobile case र accessories को व्यापार गरेर सामाजिक योगदान पुराइरहेका स्याङ्जा का स्थायी Yograj Bhattarai भन्छन - "यो मुला खाते Melbourne नगरपालिका ले केइ हल्लौन सक्दैन। हाम्ले गरि खान पाउनु पर्छ।" UML-Australia का सदश्य समेत रहेका Bhattarai ले आफ्नो कमाई नेपाल पठाउदा केहि परिमाण party को कोषमा पनि donate गर्ने गरेका छन्। 'खाते Melbourne नगरपालिका' ले line cross नै गरेको खण्डमा UML-Australia ले पूर्ण रुपमा उनलाई र उनको व्यापारलाई आवश्यक सम्रक्छ्यण दिनेछ भन्ने उनलाई बिश्वाश छ।
नेपाली समुदाय बाट भिसण बिरोध आउदा आउदै पनि Australian सरकार भने मुकदर्शक नै भएर बसेको छ। नगरपालिकाहरुले एस्तो अमानविय क्रियाकलाप अगाडी बढाउंदा, Australia मा सबै Nepal based पार्टी हरुका संगठनबाट एकजुट भएर कडा भत्शर्ना भएकै हो। तर पनि Yograj Bhattarai र उनीजस्ता अरु हजारौं नेपाली व्यवसायीको कसैले सुन्दिएको छैन। Australian महानगर्पलिकहरुका Dozer चलेकै छ, समान सामग्री जफत भएकै छ, यतिसम्मकि सडकको थोरै मात्रै area मिचेर भवन बनाउन सफल Sydney को एक ThetaGamma Education Consultancy को त building को अघिल्लो भाग नै गायब पारियो।
Developed country को संज्ञा पाएपनि Australia चलाउने नेता र कार्यकर्ता/कर्मचारीका बुद्धिबिबेक नभएकै पाइएको छ। Nepal बाट Australia को अर्थतन्त्र मा केहि सकारात्मक योगदान पुर्याउछु भनेर हजारौं कोष परि पुगेका सम्पूर्ण Nepali नागरिक यस गम्भीर बिषयलाई लिएर अत्यन्तै निराश भएका छन। चरणबद्ध रुपमै, सहरको केन्द्रमा dozer प्रहार गरेपश्च्यात अब Australia का आवाशीय suburbs मा पनि येही किसिमको आतंक सुरुवात हुने संकेत आइसकेको छ।
कसैले दाबि पनि नगरेको, प्रतक्छ रुपमा उपभोग पनि गतिलो नभएको सडकका किनार, काम नलाग्ने सामुदायिक park, खोलानहर छेउका खेर गएका जग्गाजमिन Australia मा धेरै छन्। येस्तै unused भूश्रोत सदुपयोग गरेर Nepal बाट आएका थुप्रै expat ले Australia मा नयाँ किसिमको आम्दानी कसरि गर्ने भन्ने माग्दर्शन Australia का सम्पूर्ण नागरिकबासि लाई दिदै आएको पनि अहिले एक दशक बढी भैसक्यो। अहिले एक्कासी बसीआएका Nepali expat हरुका घरघडेरी मा एस्तो भयानक आक्रमण हुदा सबै Australian-नेपाली तथा PR holder (वर्तमान एवं भूतपूर्व निजामती समेत), तेल visa holder र अन्य अग्रगामी नेपाली पृष्टभुमि का जनासमुदाय ले Australia मा आफ्नो भविष्य धमिलो भएको अनुभूति गरेका छन्।
उता Adelaide को River Torrens माथि र Canberra को दुइचार पोखरी पुरेर बनेका, हामीले गर्व गर्न मिल्ने, नेपाली साहूबाहक व्यवसायिक भवन अहिलेलाई अदालती stay order ले चलेकै भए पनि उनीहरुको पनि भविष्य अनिश्चित छ। Australian सर्वोच अदालत मा नेपाली बाहुल्यता नहुन्जेल यो बाटो पनि हाम्रो लागि तेती काम लाग्ला जस्तो छैन।
दुष्टयाई को उपचार आफ्नो देशमा नै पाउने विश्वास गर्दै यो महिना मात्रै 5000+ नेपाली ले उज्यालो भविष्य को विकल्प खोज्दै Australia बाट मातृभूमि Nepal नै फर्किने निर्णय गरेका छन्। आफ्नो नागरिक लाई support स्वरुप यो बर्ष भरि नेपाल फर्किने सबैलाइ Nepal सरकार ले 100 किलो सम्म झिटीगुन्टा भन्सार छुट दिने भएको छ।
Australia मा पाउने सबै किसिमका अनौठो समान-सामग्री ल्याएर Kathmandu को Baneshwor, RNAC, Ason, Koteshwor आदि एरिया मा ब्यापारिक सुरुवात गर्न सबैलाई सुभकामना।